back
NMB ad

भोलिदेखि लागू हुनेगरि काठमाडौं प्रशासन कार्यालयले फेरि निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयहरुले भोलिदेखि नियमति सेवा दिने भएका छन् । एक सूचना निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि सेवाहरु सुचारु गर्ने भएको जनाएको छ ।

कोरोना महामारीका कारण बैशाख १३ गतेदेखि स्थागित भएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु जनस्वास्थ्य मापदण्डसहित सुचारु गर्न लागेको हो ।

काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार १४ गतेसम्मका लागि थप गरेको हो ।

वि.सं.२०७८ असार ७ सोमवार १७:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...