back
Mega Long Ad

अधिकृतदेखि शाखा प्रमुखसम्म कर्मचारी माग, यस्तो छ जागिरको अवसर (सूचनासहित)

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत/वरिष्ठ अधिकृत/सहायक प्रबन्धक र बरिष्ठ सहायक( शाखा प्रमुख) पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले तोकिएको आवश्यक कागजातसहित सूचना प्रकाशन भएको २५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

आवेदन संस्थाको शाखाह रु र केन्द्रिय कार्यालय गैँडाकोट नवलपुर र इमेल मा पठाउन सकिने सूचनामा उल्लेख छ । बायोडाटा, हालसालै खिचेको पासपोर्ट साईजको फोटोसहित हस्त लिखित आवेदन पठाउन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना :

वि.सं.२०७८ असार ८ मंगलवार १२:३२ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...