back
Mega Long Ad

३३ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन विभिन्न ३३ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन जानकी फाइनान्स, बरुण हाइड्रोपावर, एचआईडीसीएल, ङादी गु्रप पावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, आज राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपर्र्स, कालिका पावर, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रो, खानीखोला, हिमालयन पावर, लिवर्टी इनर्जी, दिव्याश्वरी हाइड्रोपावर सहित विभिन्न ३३ कम्पनी सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

यी हुन् आज उछाल आएका कम्पनीहरु:

 

वि.सं.२०७८ असार ८ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...