काठमाडौं । असार महिना लागेपछि वाणिज्य बैंकमा निक्षेप संकलन नभएपनि कर्जा लगानी भने ४ अर्ब रुपैयाँ भएको छ ।
बैंकर्स संघका अनुुसार असार ४ गतेसम्म वाणिज्य बैंकमा निक्षेप संकलन नभएपनि कर्जा लगानी भने ४ अर्ब रुपैयाँ भएको छ ।
जेठ ३१ गतेसम्म ३६ अर्ब ४६ अर्ब कर्जा लगानी गरेका बैंकले असार ४ गतेसम्म आईपुग्दा कर्जा लगानी ४ अर्ब रुपैयाँ बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। सरकारले कोरोनाका कारण गरेको निषेधाज्ञा खुकुलो गरेसँगै बैंकमा कर्जाको माग बढेको छ । निक्षेप संकलन भने देखिएको छैन ।
वि.सं.२०७८ असार ८ मंगलवार १७:२७ मा प्रकाशित