back
NMB ad

माग अनुसार आवेदन नपरेपछि अपि पावरको हकप्रदमा समय थपियो, अब कहिलेसम्म भर्ने ?

Kumari bank ad

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयरमा माग अनुसार आवेदन नपरेपछि ४ दिनको लागि म्याद थप गरिएको छ ।

कम्पनीले यसअघि असार ९ गते (आजसम्म) आवेदन दिने व्यवस्था गरेकामा ४ दिन समय थपेर १३ गतेसम्म पुगेको छ । अब लगानीकर्ताहरुले असार १३ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

अपिले प्रतिकित्ता १०० रुपैयाँ दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रदमा वैशाख २८ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउने छन् ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १ः०.२९३८ अनुपातमा हकप्रद बिक्री गरेपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १०:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...