back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बिकेन, थपियो समय

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थपिएको छ । माग अनुसार आवेदन नपरेपछि २० गतेसम्मलाई समय थपिएको छ ।

बैंकले असार ६ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँको दरले ७५ करोड रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमा ३ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ४ लाख ५० हजार कित्ता बैंकले विभिन्न संघ–संस्थालाई बिक्री गर्नेछ ।

१० वर्ष अवधिको ऋणपत्रमा ९ प्रतिशत ब्याज रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । ऋापत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ असार ९ बुधवार ११:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...