back
Mega Long Ad

पुँजी बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउन बोर्डले माग्यो सुझाव

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रमको लागि सुझाव मागेको छ ।

बोर्डले असार २० गतेसम्म इमेल मार्फत नीति तथा कार्यक्रमका लागि सुझाव पठाउन बोर्डले आग्रह गरेको छ । बोर्डका अनुसार बस्तु विनिमय बजारको विकास तथा विस्तारका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजान आवश्यक रहेको छ ।

बोर्डबाट बजार सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग समेत सल्लाह सुझाव लिई तर्जूमा गर्ने गरिएको र यसरी तयार भएपछि सो नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।

त्यसैको लागि भन्दै सरोकारवाला पक्षलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आफ्नो सल्लाह तथा सुझाव असार २० गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...