काठमाडौं । ९ प्रतिशत कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक (नेप्से) मा बुधावर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । उक्त सेयर भोलि विहीबारदेखि धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।
वि.सं.२०७८ असार ९ बुधवार १३:२९ मा प्रकाशित