back
Mega Long Ad

यी हुन् आज कमाउने २३ कम्पनीहरु, कसले कति ?

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । ५१.६५ अंकले घटेको बजारमा ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार पुरै राताम्मे बन्दा पनि आज विभिन्न २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधवार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज राधी विद्युत कम्पनी र ङादी गु्रप पावरको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको हो ।

राधी विद्युतको सेयर ९.७१ प्रतिशत वृद्धि भएको हो । उक्त दिन प्रतिकित्ता १०८ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य १ हजार २२० रुपैयाँ पुगेको छ ।

यस्तै, ङादी गु्रप कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४४ रुपैयाँले बढेर ५२८ पुगेको छ ।

यी दुई कम्पनीसहित आज छाङ्दी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, घलेम्दी हाइड्रो आखुखोला जलविद्युत कम्पनी लगायत २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

हेर्नुहोस् , आज कमाउने कम्पनीहरु :

 

वि.सं.२०७८ असार ९ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...