back
NMB ad

यी हुन् आज कमाउने २३ कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । ५१.६५ अंकले घटेको बजारमा ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार पुरै राताम्मे बन्दा पनि आज विभिन्न २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधवार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज राधी विद्युत कम्पनी र ङादी गु्रप पावरको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको हो ।

राधी विद्युतको सेयर ९.७१ प्रतिशत वृद्धि भएको हो । उक्त दिन प्रतिकित्ता १०८ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य १ हजार २२० रुपैयाँ पुगेको छ ।

यस्तै, ङादी गु्रप कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४४ रुपैयाँले बढेर ५२८ पुगेको छ ।

यी दुई कम्पनीसहित आज छाङ्दी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, घलेम्दी हाइड्रो आखुखोला जलविद्युत कम्पनी लगायत २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

हेर्नुहोस् , आज कमाउने कम्पनीहरु :

 

वि.सं.२०७८ असार ९ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...