back
Mega Long Ad

१० पैसाको अन्तरमा सेयर कारोबार गर्ने व्यवस्था गर्दै सेबोन, ठूलो रकममा कारोबार गर्नेलाई झनै लाभ मिल्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० पैसाको अन्तरमा सेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनको लागि अन्तिम चरणमा पुर्याएको छ । अहिले लगानीकर्ताले १ रुपैयाँको अन्तरमा कारोबार गरिरहेका छन् । यसलाई घटाएर १० पैसाको अन्तरमा कारोबार गर्ने व्यवस्था गर्न लागेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगाानाले बताउनु भयो ।

‘अहिले लगानीकर्ताले सेयर खरिद बिक्री गर्दा कम्तिमा पनि एक रुपैयाँको अन्तरमा अर्डर हाल्नु पर्ने व्यवस्था रहेको छ’ उहाँले भन्नुभयो ‘अहिले प्रि ओपनिङमा धेरै दबाब सृजना हुने र आईपीओको पहिलो कारोबारमा एकै मूल्यमा धेरै अर्डर पर्ने गरेको छ ।’ त्यसैले यो व्यवस्था गर्न लागेको उहाँको भनाई छ । कुनै कम्पनीको सेयर मूल्य ११० रुपैयाँ छ भने किन १११ हाल्ने त्यसको ठाँउमा ११० रुपैयाा १० पैसा हाल्दा ९० पैसा बच्ने र ठूलो रकममा कारोबार गर्ने लगानीकर्तालाई यसले राहत मिल्ने उहाँको तर्क छ ।

यस्तो अभ्यास विदेशमा निकै चलन चल्तिमा रहेको र नेपालमा पनि यो व्यवस्था गर्न लागेको उहाँको भनाई छ । यसको अहिले बोर्डको चलेको छलफल अन्तिम चरणमा पुगको र केही समयमा नै यो कार्यान्वयनको लागि नेप्सेलाई निर्देशन दिने तयारी रहेको उहाँको भनाई छ । नेप्सेले एक, दुई दिनमा सिस्टम बनाउने र कार्यान्वयनमा आउने उहाँको भनाई छ ।

वि.सं.२०७८ असार १० बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...