back
NMB ad

१० पैसाको अन्तरमा सेयर कारोबार गर्ने व्यवस्था गर्दै सेबोन, ठूलो रकममा कारोबार गर्नेलाई झनै लाभ मिल्ने

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० पैसाको अन्तरमा सेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनको लागि अन्तिम चरणमा पुर्याएको छ । अहिले लगानीकर्ताले १ रुपैयाँको अन्तरमा कारोबार गरिरहेका छन् । यसलाई घटाएर १० पैसाको अन्तरमा कारोबार गर्ने व्यवस्था गर्न लागेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगाानाले बताउनु भयो ।

‘अहिले लगानीकर्ताले सेयर खरिद बिक्री गर्दा कम्तिमा पनि एक रुपैयाँको अन्तरमा अर्डर हाल्नु पर्ने व्यवस्था रहेको छ’ उहाँले भन्नुभयो ‘अहिले प्रि ओपनिङमा धेरै दबाब सृजना हुने र आईपीओको पहिलो कारोबारमा एकै मूल्यमा धेरै अर्डर पर्ने गरेको छ ।’ त्यसैले यो व्यवस्था गर्न लागेको उहाँको भनाई छ । कुनै कम्पनीको सेयर मूल्य ११० रुपैयाँ छ भने किन १११ हाल्ने त्यसको ठाँउमा ११० रुपैयाा १० पैसा हाल्दा ९० पैसा बच्ने र ठूलो रकममा कारोबार गर्ने लगानीकर्तालाई यसले राहत मिल्ने उहाँको तर्क छ ।

यस्तो अभ्यास विदेशमा निकै चलन चल्तिमा रहेको र नेपालमा पनि यो व्यवस्था गर्न लागेको उहाँको भनाई छ । यसको अहिले बोर्डको चलेको छलफल अन्तिम चरणमा पुगको र केही समयमा नै यो कार्यान्वयनको लागि नेप्सेलाई निर्देशन दिने तयारी रहेको उहाँको भनाई छ । नेप्सेले एक, दुई दिनमा सिस्टम बनाउने र कार्यान्वयनमा आउने उहाँको भनाई छ ।

वि.सं.२०७८ असार १० बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...