back
NMB ad

साताको अन्तिम कारोबार दिन : यी हुन् कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा १६.९६ अंकको गिरावट आएको छ । उक्त दिन ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार अप्पर तामाकोशी हाइड्रोपावर लगायत विभिन्न कम्पनीका लगानीकर्ता कमाएका छन् । आज अप्पर तामाकोशी सेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ ।

योसंगै समृद्धि फाइनान्स,रुरु जलविद्युत परियोजना, कृषि विकास बैंक, नेपाल हाइड्रो डेभलपर लगायत विभिन्न कम्पनीका लगानीकर्ताले कमाएका हुन् ।

यस्तै, आज गुमाउने प्रमुख कम्पनीहरुमा ङादी ग्रुप पावर, नेपाल इन्स्योरेन्स, बरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट बैंक लगायत रहेका छन् ।

वि.सं.२०७८ असार १० बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...