back
NMB ad

समिट लघुवित्तद्वारा राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण

Kumari bank ad

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमणबाट संकटमा परेका सेवाग्राही सदस्यहरुलाई राहत वितरण गरेको छ ।

संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा काम गर्ने हेल्पडेस्क, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सामाजिक संघ संस्था आदिलाई आधारभूत स्वास्थ्य सामग्रीहरु पनि वितरण गरेिको पनि वितरण गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर बस्नेतले माक्स, सेनिटाइजर र हात धुने साबुन लगायतका राहत तथा आधारभूत स्वास्थ्य सामग्रीहरु गोरखा न.पा. १३, मझुवा देउराली स्थित गोरखा र तनहुँ जिल्लाको सिमानामा रहेको हेल्प डेस्कका लागि शसस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपाने, प्रहरी चौकी, मझुवा, गोरखा न.पा.–१३, गोरखाका लागि प्रहरी नायव निरीक्षक कृष्ण श्रेष्ठ र  रामशाह टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो ।

हाल यस संस्थाले ७ वटा प्रदेशमा ९५ वटा शाखा कार्यालयहरुमार्फत ५५ हजार सेवाग्राही सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १८:२६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...