back
NMB ad

आजदेखी माथिल्लो तामाकोशीबाट उत्पादित बिजुलीको परीक्षण सुरु

Kumari bank ad

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि परीक्षण सुरु भएको छ ।

आयोजनाका अनुसार आज (असार १३ गतेदेखि) १९ गतेसम्म विद्युतको परीक्षण हुने छ । आयोजनाले त्यसको लागि लाइन व्यवस्थापनको काम भइरहेको छ ।

यो युनिटको परीक्षण सक्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोडिने छ । ४५६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन भएको विद्युत खिम्ती–लामोसाँधु प्रशारण लाइनमा जोडिने छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पनि माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने भएकोले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने भएको छ ।

जसले गर्दा ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती हुने छ । प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने जनाएको छ ।

माथिल्लो तामाकोशी आयोजना सुरु भएको करिब १० वर्ष पछि प्रशारण लाइनमा जोडिन लागेको हो । सुरुमा ३५ अर्ब लागत रहने अनुमान गरेपनि अहिले करिब ८० अर्ब रुपैयाँ पुगेको छ । आयोजना निर्माणमा भूकम्प, भारतले गरेको नाकाबन्दी, कोरोना, अमेरिकी डलर बढनुलाई देखाइएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १०:४० मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...