back
Mega Long Ad

लकडाउनमा पनि घटेन सुन आयातः ११ महिनामा २१ अर्ब बढी

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामरीका कारण सरकारले जारी गरेको निषेधाज्ञामा पनि सुनको आयातमा कमी आएको छैन । चालु आर्थिक वर्षको ११ महिनामा २१ अर्ब बढीको सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात हो । नेपालमा टर्की र सयुक्त अरब इमिरेट (यूएई) बाट सुन आयात हुने गरेको छ । जेठ मसान्तसम्म ३ हजार १८ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । जसमा सबैभन्दा बढी यूएईबाट आयात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा यूएइबाट मात्रै १८ अर्ब ९४ लाख ६१ लाख ७३ हजार रुपैयाँको २ हजार ७१८ केजी सुन यूएईबाट आयात भएको विभागको तथ्याङकमा उल्लेख छ ।

यस्तै, टर्कीबाट भने जेठ मसान्तसम्म २ अर्ब १२ करोड २२ लाख ४ हजार रुपैयाँ ३ सय केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । चालु आवको ११ महिनाको अवधिमा सरकारले सुन आयातबाट २ अर्ब ५६ करोड ५३ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको विभागले जनाएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १२:११ मा प्रकाशित

You can share this post!

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

४ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १४:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...