back
NMB ad

लकडाउनमा पनि घटेन सुन आयातः ११ महिनामा २१ अर्ब बढी

Kumari bank ad

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामरीका कारण सरकारले जारी गरेको निषेधाज्ञामा पनि सुनको आयातमा कमी आएको छैन । चालु आर्थिक वर्षको ११ महिनामा २१ अर्ब बढीको सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात हो । नेपालमा टर्की र सयुक्त अरब इमिरेट (यूएई) बाट सुन आयात हुने गरेको छ । जेठ मसान्तसम्म ३ हजार १८ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । जसमा सबैभन्दा बढी यूएईबाट आयात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा यूएइबाट मात्रै १८ अर्ब ९४ लाख ६१ लाख ७३ हजार रुपैयाँको २ हजार ७१८ केजी सुन यूएईबाट आयात भएको विभागको तथ्याङकमा उल्लेख छ ।

यस्तै, टर्कीबाट भने जेठ मसान्तसम्म २ अर्ब १२ करोड २२ लाख ४ हजार रुपैयाँ ३ सय केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । चालु आवको ११ महिनाको अवधिमा सरकारले सुन आयातबाट २ अर्ब ५६ करोड ५३ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको विभागले जनाएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १२:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...