back
Mega Long Ad

टाटा ब्राण्ड र कार्गो गाडि किन्नका लागि ज्योति विकास बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । टाटा ब्राण्ड र कार्गो गाडि खरिदका लागि कर्जा सम्वन्धी ज्योति विकास बैंक र सिप्रदिट्रेडिङ प्रालीबीच सम्झौता भएको छ ।

अब सिप्रदिट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाटम नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कडेल तथा सिप्रदिट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदका लागि ग्राहकले ७० प्रतिशतसम्म सजिलदै कर्जा पाउने छन । बैंकका देशभर फैलिएका १०५ वटा शाखाबाट उक्त सवारी कर्जा सेवाबाट लाभान्वित हुन सक्ने बताइएको छ ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवा मार्फत नेपाली अटो मोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १७:३० मा प्रकाशित

You can share this post!

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....