back
NMB ad

आज एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज (सोमबार) एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

उक्त इकाईमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनाले असार १० गतेदेखि १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

कुल १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

साथै आवेदकले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ असार १४ सोमवार ११:११ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...