back
NMB ad

भोलिदेखि सार्वजनिक सवारी संचालन हुने, यस्तो छ मापदण्ड

Kumari bank ad

काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन संचालन हुने भएको छ । उपत्यका भित्रमा २५ सिट क्षमता भन्दा बढीका सवारी जोर बिजोर प्रणालीमा संचालन हुने भएको हो ।

जिल्ला प्रशानस कार्यालय काठमाडौंले एक सूचना निकाल्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सार्वजनिक यात्रु बाहक सवारी साधान संचलान गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्नुपर्ने, भौतिक दुरी कायम हुने गरि बस्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने सवारी साधानको दैनिक निसंक्रमित गर्नुपर्ने प्रशासनले जनाएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन हुने बताइएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १२:३८ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...