back
Mega Long Ad

सेयर बजारमा सामान्य सुधार, बैंक र लघुवित्तमा लगानीकर्ताको ध्यान

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । बजारमा सामान्य सुधार हुँदा कारोबार रकममा भने उत्साहजनक अवस्था देखिएको छैन ।

निकै उतार चढावकाबीच बजारमा ५.०६ अंकले बढेर परिसूचक २८७५.४५ बिन्दुमा रोकिएको छ । २१९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता सेयर ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँको सेयर काराबोर भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६.९५, माइक्रोफाइनान्स समूहको १११.४, जीवन बीमा समूहको उपसूचक १४.०६ अंकले बढेको छ । यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा विकास बैंक ७०.५८, जलविद्युत ६५.९५, वित्त कम्पनीको ५६.७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १२.४८ अंकले घटेको छ ।

यो दिनको कारोबारमा बैंकिङ समूहले बजारलाई बढाउन सहयोग गरेको छ । यो दिन बैंक र लघुवित्तमा लगानीकर्ता झुम्मिएका छन् । सोमबारको कारोबारमा सबैभन्दा बढी माथिल्लो तामाकोशी ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा नेपाल इन्स्योरेन्स राधी विद्युत कम्पनी रहेको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको...

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...