back
Mega Long Ad

यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन ५.११ अंकले बढेको छ । बजार परिसुचक २८७४.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन सबैको लघुवित्तको सेयर मूल्य ८.१७ प्रतिशत र सिभिल लघुवित्तको ८.०७ प्रतिशतले बढेको हो ।

सोमाबर यी दुई कम्पनीसहित सिटिजन म्यूचुअल फण्ड–१, सामूदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त,आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, समिट लघुवित्त, ओरिन्टल होटेल्स, लक्ष्मी लघुवित्त, किसान लघुवित्त लगायत अन्य कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।

यस्तै, सोमबार वेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत कम्पनी, आईसीएफसी फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, गुहेश्वरी मर्चेण्ट बैंक, रिदी िहाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक लगायत अन्य कम्पनीका लगानीकर्ताहरु गुमाएका छन् ।

 

वि.सं.२०७८ असार १४ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...