back
Mega Long Ad

महुली लघुवित्तको ५५ हजार कित्ता सेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५५ हजार ७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो ।

उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरुले वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार २१ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने छ ।

उक्त सेयर न्युनतम मूल्य ७३० रुपैयाँ तोकिएको छ । आवेदन दिदाँ तोकिएको न्युनतम मूल्यभन्दा बढी अंकित गरि पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम ५ सय कित्ताका लागि दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हक नलाग्ने कम्पनीले जनाएको छ। बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...