back
Mega Long Ad

१३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ सकियो, कहाँ कति ? (विवरणसहित)

काठमाडौं । कृषि विभागका अनुसार अहिलेसम्म १३ लाख ७१ हजार ७०६ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।

यो भनेको २७.१२ प्रतिशत हो । अहिलेसम्म २७.१२ प्रतिशत धान रोपाइ हुँदा सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश–२ मा १०.५५ प्रतिशत धान रोपाइँ भएको छ ।

यस्तै प्रदेश १ मा १७.९९ प्रतिशत, बागमतीमा २१.०७ प्रतिशत, गण्डकीमा १५.३४ प्रतिशत लुम्बिनी प्रदेशमा ४५.९४ प्रतिशत र ​सुदूरपश्चिममा ४८.३१ प्रतिशत धान रोपाइँ सकिएको छ । विभागका अनुसार उच्च पहाडमा ३३.४८ प्रतिशत, मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ धान रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा निकै कमी हो । गत वर्षको सोही अवधिमा ३५.४७९ प्रतिशत धान रोपाइ भएको थियो । जसमा उच्च पहाडी क्षेत्रमा यही अवधिमा ४०.७२, मध्य पहाडी क्षेत्रमा ३७.९५२ प्रतिशत, तराईको क्षेत्रमा ३४.३४४ प्रतिशत धान रोपाइ भएको थियो ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...