back
NMB ad

डिम्याट खाताको वार्षिक संचालन शुल्क असार ३१ गतेभित्र बुझाउन मेगा क्यापिटलको अनुरोध

Kumari bank ad

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले डिम्याट खाताको वार्षिक संचालन शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

एक सुचना निकाल्दै मेगा क्यापिटल मार्केट्स तथा मेगा बैंकका शाखाहरुबाट डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहेका खातावाहरुलाई उक्त शुल्क बुझाउन अनुरोध गरेको छ ।

खातावालाहरुलाई निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७/७८ तथा अघिल्लो आवमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आवको वार्षिक संचाल शुल्क बापत बुझाउनुपर्ने बाँकी १ सय रुपैयाँ असार ३१ गतेभित्र बुझाउन भनेको छ ।

शुल्क इसेवा, आइएमई पे, खल्ती तथा कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट बुझाउन सकिने छ ।

असार ३१ गतेभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राीहरुको डिम्याट खाता उक्त शुल्क नबुझाउनेबेलसम्म फ्रिज भएर रहने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...