back
Mega Long Ad

डिम्याट खाताको वार्षिक संचालन शुल्क असार ३१ गतेभित्र बुझाउन मेगा क्यापिटलको अनुरोध

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले डिम्याट खाताको वार्षिक संचालन शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

एक सुचना निकाल्दै मेगा क्यापिटल मार्केट्स तथा मेगा बैंकका शाखाहरुबाट डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहेका खातावाहरुलाई उक्त शुल्क बुझाउन अनुरोध गरेको छ ।

खातावालाहरुलाई निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७/७८ तथा अघिल्लो आवमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आवको वार्षिक संचाल शुल्क बापत बुझाउनुपर्ने बाँकी १ सय रुपैयाँ असार ३१ गतेभित्र बुझाउन भनेको छ ।

शुल्क इसेवा, आइएमई पे, खल्ती तथा कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट बुझाउन सकिने छ ।

असार ३१ गतेभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राीहरुको डिम्याट खाता उक्त शुल्क नबुझाउनेबेलसम्म फ्रिज भएर रहने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...