back
NMB ad

छुट्ला है एनसीसी बैंकको ९ लाख कित्ता सेयर, आवेदन कहिलेसम्म दिन पाइने ?

Kumari bank ad

काठमाडौं । आज नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) को लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता लिलामी सेयरमा आज बैंकिङ समयसम्म रहेको छ ।

बैंकको उक्त सेयर कम्पनीले असरा २ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

बोलकबोल गर्दा तोकिएको न्युनतम मूल्य सो वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने छ । सेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १२:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...