back
NMB ad

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्दै

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधवार बजार ४.१३ अंकले घटेको छ ।
उक्त दिन बजारसंगै कारोबार रकम पनि घटेको छ ।

आज बजर परिसुचक २८२३.८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन बैंकिङ, व्यपापार, होटेल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, लगानी समूहहरु घटेको छ ।
बुधवार डेभलपमेन्ट बैंक, जलविद्युत कम्पनी, फाइनान्स, निर्जीवन बीमा, उत्पाक तथा प्रशोधन र अन्य समूह वृद्धि भएका छन ।


उक्त दिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । बुधवार कम्पनीको ३० करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...