back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुट, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी व्यतित बीमालेखमा ब्याज छुट दिएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्येनजर गर्दै विभिन्न अवधिका व्यतित बीमालेखमा छुटको व्यवस्था गरेको हो ।

कम्पनीले तिर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ५० प्रतिशत ब्याट छुट गरेको छ । यस्तै, २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत र ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा भने ३५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।

साथै नविकरण शुल्क भुक्तानीका लागि कनेन्क्ट आईपीएस, खल्ती, इसेवा, प्रभु पे, फोन पे, सेल पे, र आइएमई पे लगायतका विद्युतीय माध्यमबाट पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार ११:१८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...