back
NMB ad

नेको इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज कति कित्ता बिक्री भयो त कम्पनीको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेको इन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्एिका छन् । बिहीवार कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

उक्त दिन कम्पनीको ३० करोड ७२ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज कम्पनीको १ लाख ८५ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

बिहीबार कम्पनीको सेयर मूल्य भने सामान्य बढेको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ६ रुपैयाँले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य अहिले प्रतिकित्ता १ हजार ६५० रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...