back
NMB ad

अब वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २ सय बोनस पाइने

Kumari bank ad

काठमाडौं । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले वर्ल्डरेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

उक्त सुविधाअन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्तगर्ने व्यक्तिले २ सय रुपैयाँ बोनस तुरुन्तै पाउनेछन्।

वर्ल्डरेमिट सँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवासी भेरिफाइ भने गराएको हुनुपर्नेछ ।

खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतःदुबै खल्तीमालोड हुनेछ। यसको विवरण खल्तीएपको ट्रान्जेक्शन सेक्सनमागइ सहजै हेर्न सकिन्छ ।

उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो । “हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकहरुको आवस्यकतापुर्ति गर्न प्रतिबद्ध छौँ । हामीलाई विश्वास छवर्ल्डरेमिट सँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहिततवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहिततवरले अनलाइनभुक्तानीगर्न थप मद्दत मिल्नेछ। भरपर्दो, सस्तो, र छिटो सेवाभएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ“।

वर्ल्डरेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजानअहमदले बताउनुभयो । “खल्ती सँगको यस सम्झौताले अबग्राहकहरुलाई सहजै आफ्नो परिवार तथाआफन्तलाई पैसा पठाउन सजिलो बनाएको छ । हरेक समुदायकाहरुलाइवित्तीय सेवाको पहुँचदिलाइआर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट, खल्ती संग सहकार्य गर्न पाउदाहामीउत्साहित छौँ । हामीविश्वस्त छौँ कि यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमाखल्तीमार्फत प्राप्तगर्न धेरै सहजहुनेछ ” ।

वि.सं.२०७८ असार १७ बिहीवार १७:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...