back
NMB ad

आज यी ४ कम्पनीको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा चार कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार ११ गतेदेखि प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्त को संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

कम्पनीले न्युनतम मूल्य २५५ रुपैयाँ रहेको प्रभु बैंकको १ लाख कित्ता, न्युनतम मूल्य २५० रुपैयाँ तोकिएको प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता, ५ रुपैयाँ तोकिएको नेशनल लाइफको २ लाख २५ हजार कित्ता, ६ सय रुपैयाँ न्युनतम मूल्य रहेको ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता संस्थापक सेयर लिलामीमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

सबै कम्पनीको सेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:३२ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...