back
Mega Long Ad

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायरपछिको पहिलो कारोबार असार २६ गतेबाट हुने भएको छ ।

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार २६ गतेबाट एकिकृत कारोबार हुने भएको छ । बैंक तथा फाइनान्सलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको छ । अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

बैंक र फाइनान्सले जेठ २७ गतेको विशेष साधारणसभाबाट प्राप्तिको प्रस्ताव पारित गरेका छन् । यसलाई राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ ।

कम्पनीको स्वाप रेसियो १००ः९५ रहेको छ । फाइनान्सको १०० सय कित्ता सेयर हुने लगानीकर्ताले अब बैंकको नामबाट ९५ कित्ता सेयर पाउनेछन् ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:५१ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

वि.सं.२०७८ असोज १० आइतवार १५:२७

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको...