back
NMB ad

त्रिभुवन विश्वविद्यालयले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै त्रिवि अन्तर्गतको सेवा आयोगको कार्यालयले ७७ जना कर्मचारीको माग गरेको हो ।

त्रिविका विभिन्न निकायका लागि प्रशासन सेवा अन्तर्गत प्राविधिक समूहका पदहरुमा दरखास्त आह्वान गरेको हो । जसमध्ये सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र र मुख्य प्राविधिक सहायक ६७ जना माग ग रेको छ ।

उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले साउन ४ गतेसम्म दरखास्त दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर साउन ९ गते सम्ममा दरखास्त दिन सक्नेछन् । दरखास्त अनलाइन एप्लिकेसनमार्फत दिन सकिने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७८ असार १८ शुक्रवार १२:४९ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...