back
Mega Long Ad

त्रिभुवन विश्वविद्यालयले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै त्रिवि अन्तर्गतको सेवा आयोगको कार्यालयले ७७ जना कर्मचारीको माग गरेको हो ।

त्रिविका विभिन्न निकायका लागि प्रशासन सेवा अन्तर्गत प्राविधिक समूहका पदहरुमा दरखास्त आह्वान गरेको हो । जसमध्ये सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र र मुख्य प्राविधिक सहायक ६७ जना माग ग रेको छ ।

उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले साउन ४ गतेसम्म दरखास्त दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर साउन ९ गते सम्ममा दरखास्त दिन सक्नेछन् । दरखास्त अनलाइन एप्लिकेसनमार्फत दिन सकिने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७८ असार १८ शुक्रवार १२:४९ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...