काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर र सहायक बा्रन्च म्यानेजर पदमा सातै प्रदेशका लागि कर्मचारी मागेको छ । उक्त पदमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरुले असार ३१ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७८ असार १८ शुक्रवार १४:५१ मा प्रकाशित