back
Mega Long Ad

ज्योति विकास बैंकको १५ लाख कित्ता ऋणपत्रको बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं । ज्योति विकास बैंकले एक हजारका दरले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ‘ज्योति विकास बैंक बोन्ड २०८७’ निष्काशन खुल्ला गरेको छ ।

बार्षिक ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि १० वर्ष रहेको छ । १ अर्ब ५० करोडमा सर्वसाधारण लगानीकर्ताले ६० रुपैयाँका लाग आवेदन दिन पाउने छन् भने बैंक आफैले विभिन्न संघ संस्थालाई ९० करोड रुपैयाँको बिक्री गर्ने भएको छ । ऋणपत्रमा न्युनतम २५ कित्ता देखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । त्यो दिनसम्म माग अनुसार आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्ध्कमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार ०९:५४ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...