back
NMB ad

डिम्याट नविकरण शुल्क बुझाउन माछापुच्छ्रे कृति क्यापिटलको अनुरोध

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल (साविकको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स गाभिएर बनेको)ले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै क्यापिटले डिम्याट आता भएका सम्पूर्ण हितग्राहीहरुले खाता संचालन गरे वापतको वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउनका लागि अनुरोध गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक शुल्क असारमसान्त भित्र भुक्तानी गर्नुपर्ने सूचनामा उल्लेख छ । भुक्तानीका लागि क्यापिटलको सुन्धारा स्थित कार्यालयमा सम्पर्क गरि वा डिजिटल गर्नुपर्ने बताइएको छ ।

तोकिएको समयावधिमा शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खातामा प्रदान गरिने सम्पूर्ण सुविधाहरु रोक्का गरिने क्यापिटले जनाएको छ ।

वि.सं.२०७८ असार २० आइतवार १३:११ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...