back
NMB ad

नेपाल इन्स्योरेन्स, एनटीसी र अप्पर तामाकोशीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्यो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी र अप्पर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

उक्त दिन नेपाल इन्स्योरेन्सको २१ करोड ५७ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो । कम्पनीको १ लाख ९१ हजार १६५ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १२५ रुपैयाँ रहेको छ ।

यस्तै, नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन कम्पनीको १ लाख ४५ हजार ४८४ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३४० रुपैयाँ रहेको छ ।

त्यसैगरि आइतबार सर्वाधिक सेयर कारोबार भएको अप्पर तामाकोशीको २ लाख ४ हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको १६ करोड २४ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...