back
NMB ad

आज फेरि थपियो बजारमा १६ लाख ६७ हजार कित्ता सेयर

Kumari bank ad

काठमाडौं । आइतबार सेयर बजारमा दुई कम्पनीको १६ लाख ६७ हजार ७६८ कित्ता सेयर थपिएको छ । उक्त दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्ती वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तकोे ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सांग्रिला बैंकले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर र मिर्मिरे लघुवित्तले चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको ९.१९९८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

वि.सं.२०७८ असार २० आइतवार १५:५७ मा प्रकाशित

You can share this post!

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...