back
Mega Long Ad

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदनको ओइरो, १७ लाख बढीले भरे सेयर

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।

आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १७:३२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...