back
NMB ad

आरविवि मर्चेन्ट बैंकिङ्गले भन्यो- ‘असार मसान्तभित्र डिम्याट खाता नविकरण शुल्क बुझाउनु’

Kumari bank ad

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

आरविवि तथा राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोलेका सम्पूर्ण खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन अनुरोध गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका हितग्राही खातावालहरुले यस भन्दा अघिका आवको वार्षिक शुल्क वापत बुझाउनुपर्ने १ सय रुपैयाँ असार मसान्तभित्र भुक्तानी गर्न अनुरोध गरेको छ ।

आफूलाई पायक पर्ने नजिकैको राष्ट्रिय वाणिज्य बैंकको शाखाहरुबाट साथै कनेक्ट आईपीएस, फोन पे, इसेवा, प्रभु पे, खल्ती, आइएमई र आरविवि स्र्माट एप मार्फत शुल्क बुझाउन सकिने छ ।

असार मसान्तसम्म वार्षिक संचालन शुल्क नबुझाउनेहरुको हितग्राही खाता रोक्का हुने सूचनामा उल्लेख छ।

वि.सं.२०७८ असार २१ सोमवार ११:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...