back
NMB ad

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले करार सेवाका लागि दरखास्त फारम भर्ने म्याद थप गरेको छ । बैंकको केन्द्रिय कार्यालय मानव संशाधन विभागले आइतबार एक सूचना निकाल्दै फारम भर्ने म्याद थपिएको जनाएको छ ।

गत जेठ ३१ गते कान्तिपुर दैनिक र बैंकको वेवसाइट www.rbb.com.np मार्फत सूचना प्रकाशन गरि दरखास्त आह्वान गरिएको विभिन्न पदको दरखास्त फारम भर्ने अवधि १५ दिन थपेको बैंकले जनाएको छ ।

उक्त विज्ञापनमा साउन ४ गतेसम्म बैंकको मावन संशाधन विभागमा तथा बैंकको इमेल आईडी [email protected] मार्फत दरखास्त फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

 

वि.सं.२०७८ असार २१ सोमवार ११:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...