काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईसी) तुलसीराम गौतमले राजिनामा दिनुभएको छ ।
आइतबार अपरान्ह ४ बजे बसेको संचालक समितिको ३४२औँ बैठकले समक्ष गौतमले राजिनामा दिएको नेप्से मार्फत प्रकाशित सूचनामा उल्लेख छ ।
गौतमको राजिनामा संचालक समितिमा विचारधिन रहेको बताइएको छ ।
वि.सं.२०७८ असार २१ सोमवार १२:३९ मा प्रकाशित