back
NMB ad

एनसेलले कर्मचारीलाई दियो धम्की, जागिरबाट निकाल्न थालेपछि आन्दोलित

Kumari bank ad

काठमाडौं । जिनी क्षेत्रको प्रतिष्ठित दुरसंचार कम्पनी एनसेलका कर्मचारीहरु आन्दोलित भएका छन् । एनसेलले आफ्ना कर्मचारीहरुलाई अन्यायपूर्ण व्यवहार गरेको भन्दै प्रधान कार्यालयमा आइतबारदेखि आन्दोलित भएका हुन् ।

एनसेलले विगतमा पनि ४ कर्मचारीलाई कारबाही गरेको, वृत्ति विकासका नाम सरुवा गरेको भन्दै आन्दोलित भएको एनसेल कर्मचारी ट्रेड युनियनले जनाएको छ ।

ट्रेड युनियनका अध्यक्षलाई कारवाही स्वरुप धम्की पूर्णपत्र लेख्नु, कम्पनीमा कार्यरत कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्नु, जागिरबाट निकाल्नु, हरेक २–२ वर्षमा हुने गरेको सामूहिक सौदाबाजीमा पेश भएका जायज मागलाई सम्बोधन नगरिएको भन्दै कर्मचारीहरुले सशक्त आन्दोलन सुरु गरेको जनाएका छन् ।

युनियनले कर्मचारी माथिको अन्यायपूर्ण कारबाही तुरुन्त फिर्ता गर्न, डेभलपमेन्ट पोजिसनको नाममा गरिएको सरुवा आतंक तत्काल बन्द गर्न, कर्मचारीहरुको जायज मागहरु तरुन्त पुरा गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको जनाएका छन् ।

वि.सं.२०७८ असार २१ सोमवार १८:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...