back
Mega Long Ad

एनसेलले कर्मचारीलाई दियो धम्की, जागिरबाट निकाल्न थालेपछि आन्दोलित

काठमाडौं । जिनी क्षेत्रको प्रतिष्ठित दुरसंचार कम्पनी एनसेलका कर्मचारीहरु आन्दोलित भएका छन् । एनसेलले आफ्ना कर्मचारीहरुलाई अन्यायपूर्ण व्यवहार गरेको भन्दै प्रधान कार्यालयमा आइतबारदेखि आन्दोलित भएका हुन् ।

एनसेलले विगतमा पनि ४ कर्मचारीलाई कारबाही गरेको, वृत्ति विकासका नाम सरुवा गरेको भन्दै आन्दोलित भएको एनसेल कर्मचारी ट्रेड युनियनले जनाएको छ ।

ट्रेड युनियनका अध्यक्षलाई कारवाही स्वरुप धम्की पूर्णपत्र लेख्नु, कम्पनीमा कार्यरत कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्नु, जागिरबाट निकाल्नु, हरेक २–२ वर्षमा हुने गरेको सामूहिक सौदाबाजीमा पेश भएका जायज मागलाई सम्बोधन नगरिएको भन्दै कर्मचारीहरुले सशक्त आन्दोलन सुरु गरेको जनाएका छन् ।

युनियनले कर्मचारी माथिको अन्यायपूर्ण कारबाही तुरुन्त फिर्ता गर्न, डेभलपमेन्ट पोजिसनको नाममा गरिएको सरुवा आतंक तत्काल बन्द गर्न, कर्मचारीहरुको जायज मागहरु तरुन्त पुरा गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेको जनाएका छन् ।

वि.सं.२०७८ असार २१ सोमवार १८:५३ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...