back
NMB ad

५ वटा शाखा कार्यालय बिक्री गर्दै सिटिजन्स बैंक !

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तयारीमा अवस्थामा रहेका शाखा कार्यालयहरु बिक्री गर्ने भएको छ । एक सूचना निकाल्दै बैंकले २ वटा प्रदेश अन्तर्गत रहेका शाखा कार्यालय बिक्री गर्न लागेको जनाएको छ ।

बैंकको शाखा कार्यालयहरु अन्य स्थानमा स्थानान्तरण गर्न लागेकाले उक्त शाखा कार्यालयहरुका आन्तरिक सजाव तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्न लागेको हो । बैंकले लुम्बिनी प्रदेशका बुटवल, भुमही, घोराही शाखा र बागमती प्रदेश अन्तर्गतका टाँडी, नाराणगढ शाखा बिक्री गर्न लागेको हो ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि उपयुक्त रहेको उक्त तयारी कार्यालय खरिद गर्न इच्छुक संघ संस्थालाई खरिद मूल्यसहित प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

प्रस्ताव सूचना प्रकाशित भएको ७ दिनभित्र बैंक मुख्य कार्यालय सामान्य सेवा विभागमा पेश गर्नुपर्ने छ ।

वि.सं.२०७८ असार २२ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...