back
Mega Long Ad

सेयर बजारमा निरन्तर गिरावट, किन घट्दैछ कारोबार रकम ?

काठमाडौं । सेयर बजारमा साताको सुरु देखि नै आरोलो लाग्ने क्रम सुरु भएको छ । यो साता बजार मापन गर्ने सूचक मात्रै नभएर कारोबार रकम समेट घट्न थालेको छ ।

चालु आर्थिक वर्ष सकिन लागेको र आर्थिक वर्षको अन्तिम भएकाले बजारमा निकै गिरावट देखिएको जानकारहरुको भनाई छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आगामी आवको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । त्यसले गर्दा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुँदा बजार घटेको जानकाहरुको भनाई छ ।

बजारमा सामान्य अंकको तलमाथी हुनु यसको सुन्दर पक्ष नै हो । तर पछिल्लो समयमा २० अर्ब बढीको कारोबार हुँदा मंगलबार ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँमा सिमित भएको छ । सरकारले असार २५ गतेसम्म कर तिर्नु भनेको छ । जसले गर्दा पनि कारोबार रकममा दबाब परेको जानकारहरुको तर्क छ ।

मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक ५.२४ अंकले घटेर परिसूचक २८१८.११ बिन्दुमा रोकिएको छ । यो दिन २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । मंगलबारको कारोबारमा बैंक, निर्जीबन बीमा, उतपादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जीवन बीमा समूहको उपसूचकमा केही सुधार देखिएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...