back
Mega Long Ad

मंगलबार कुन–कुन कम्पनीको बढ्यो सेयर मूल्य ? यी हुन आज कमाउनेहरु

काठमाडौं । मंगलबार राष्ट्रिय बीमा कम्पनी, माउटेन इनर्जी नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् ।

उक्त दिन राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ८.३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६९२ रुपैयाँले वृद्धि भई २२ हजार ५२ रुपैयाँ पुगेको छ ।

उक्त दिन माउटेज इनर्जी नेपालको सेयर मूल्य पनि ५.२१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ४३ रुपैयाँले वृद्धि भई प्रतिकित्ता ८६९ पुगेको छ ।

यी कम्पनीसहित आज सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट कम्पनी बैंक, समिट लघुवित्त, सानिमा लार्ज क्याव फण्ड, शिवम् सिमेन्ट, एससीबी, प्रभु सेलेक्ट फण्ड, ओरियन्टल होटेल्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...