back
NMB ad

मंगलबार कुन–कुन कम्पनीको बढ्यो सेयर मूल्य ? यी हुन आज कमाउनेहरु

Kumari bank ad

काठमाडौं । मंगलबार राष्ट्रिय बीमा कम्पनी, माउटेन इनर्जी नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् ।

उक्त दिन राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ८.३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६९२ रुपैयाँले वृद्धि भई २२ हजार ५२ रुपैयाँ पुगेको छ ।

उक्त दिन माउटेज इनर्जी नेपालको सेयर मूल्य पनि ५.२१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ४३ रुपैयाँले वृद्धि भई प्रतिकित्ता ८६९ पुगेको छ ।

यी कम्पनीसहित आज सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट कम्पनी बैंक, समिट लघुवित्त, सानिमा लार्ज क्याव फण्ड, शिवम् सिमेन्ट, एससीबी, प्रभु सेलेक्ट फण्ड, ओरियन्टल होटेल्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...