back
NMB ad

एचआईडीसीएल, अप्पर तामाकोशीसहित यी हुन् आज सेयर मूल्य घट्ने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा ५.२४ अंकको गिरावट आएको छ । बजारसंगै कारोबार रकम पनि घटेको छ ।

मंगलबार एचआईडीसीएलसहित विभिन्न कम्पनीहरुका लगानीकर्ताले गुमाएका छन् । उक्त दिन एचआइडीसीएलको सेयर मूल्य ५.५३ प्रतिशतले घटेको छ । प्रतिकित्ता २६ रुपैयाँले घटेको कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँमा झरेको छ ।

यस्तै, आज अप्पर तामाकोशी हाइड्रोपावरको ५.०४ प्रतिशत, रिदी हाइड्रोपावरको ४.११ प्रतिशत,नेशनल हाइड्रो पावर, नेपाल इन्स्योरेन्सको ३.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीसहित आज राधी विद्युत कम्पनी,जोशी हाइड्रोपावर,विशाल बजार कम्पनी, गुडवील फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:२५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...