back
Mega Long Ad

एचआईडीसीएल, अप्पर तामाकोशीसहित यी हुन् आज सेयर मूल्य घट्ने र गुमाउने प्रमुख कम्पनीहरु

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा ५.२४ अंकको गिरावट आएको छ । बजारसंगै कारोबार रकम पनि घटेको छ ।

मंगलबार एचआईडीसीएलसहित विभिन्न कम्पनीहरुका लगानीकर्ताले गुमाएका छन् । उक्त दिन एचआइडीसीएलको सेयर मूल्य ५.५३ प्रतिशतले घटेको छ । प्रतिकित्ता २६ रुपैयाँले घटेको कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँमा झरेको छ ।

यस्तै, आज अप्पर तामाकोशी हाइड्रोपावरको ५.०४ प्रतिशत, रिदी हाइड्रोपावरको ४.११ प्रतिशत,नेशनल हाइड्रो पावर, नेपाल इन्स्योरेन्सको ३.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीसहित आज राधी विद्युत कम्पनी,जोशी हाइड्रोपावर,विशाल बजार कम्पनी, गुडवील फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:२५ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...