back
NMB ad

मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले ब्रान्च म्यानेजरदेखि फिल्ड स्टाफसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कार्य क्षेत्र काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिरका हुने गरि बैंकले ब्रान्च म्यानेजर पदमा केही, रिलेसनसीप म्यानेजर केही , अप्रेशन इन्चार्ज, ट्रेड फाइनान्स डिमार्टमेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतसहित आवेदन दिन सक्नेछन् । आवेदन साउन ६ गतेसम्म बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस सूचना :

 

वि.सं.२०७८ असार २३ बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...