back
Mega Long Ad

मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले ब्रान्च म्यानेजरदेखि फिल्ड स्टाफसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कार्य क्षेत्र काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिरका हुने गरि बैंकले ब्रान्च म्यानेजर पदमा केही, रिलेसनसीप म्यानेजर केही , अप्रेशन इन्चार्ज, ट्रेड फाइनान्स डिमार्टमेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतसहित आवेदन दिन सक्नेछन् । आवेदन साउन ६ गतेसम्म बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस सूचना :

 

वि.सं.२०७८ असार २३ बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...