back
NMB ad

डिम्याट खाता नविकरण शुल्क बुझाउन हिमालयन क्यापिटलको अनुरोध

Kumari bank ad

काठमाडौं । हिमालयन क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै क्यापिटल र हिमालयन बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाताखोलेका हितग्राहीलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।

हितग्राहीहरुले आर्थिक वर्ष २०७७/७८ सम्म डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क १ सय रुपैयाँ असारमसान्त भित्र बुझाउनुपर्ने छ ।

हितग्राहीहरुले असारमसान्त भित्र बैंकको ०१९०७६८३१४००३८ खाता नम्बरमा अथवा ईसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् ।

तोकिएको समयावधिमा उक्त वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का क्यापिटलले जनाएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...