back
Mega Long Ad

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्दै

काठमाडौं । साताको चौंथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १६.९७ अंकले घटेको छ ।

बजार परिसुचक पनि २८०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज डेभलपमेन्ट बैंक र माइक्रोफाइनान्सबाहेक सबै राताम्मे बनेका छन् । डेभलपमेन्ट बैंक ११.०६ अंक र माइक्रोफाइनान्स १९.१९ अंकले वृद्धि भएको हो ।

उक्त दिन छिमेक लघुवित्त विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ५४ लाख २७ हाजर रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अप्पर तामाकोशी हाइड्रोपावरको २६ करोड १६ लाख र तेस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २३ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...