back
NMB ad

आइएमई जनरल इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी (सूचनासहित)

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरको हो ।

कम्पनीले प्रदेश प्रमुख पदमा ३ जना (गण्डकी, लुम्बिनी, सुदुरपश्चिम), ऐशिसटेन्ट म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर तथा अफिसर तहका पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा योग्यता पुगेका इच्छुक उम्मेदारहरुले जुलाई २२ तारिक अर्थात साउन ७ गतेसम्म तोकिएको आवश्यक काजगतहरु सहित आवेदन दिन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ असार २४ बिहीवार १२:४७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...