back
Mega Long Ad

डिम्याट खाता वार्षिक संचालन शुल्क बुझाउन नेपाल एसबिआई बैंकको अनुरोध

काठमाडौं । नेपाल एसबिआई बैंकले हितग्राही खाताको वार्षिक संचालन शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

बैंक एक सूचना निकाल्दै बैंकमा आर्थिक वर्ष २०७६/७७ सम्म हितग्राही खाता (डिम्याट) खोलेका खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको छ ।

प्रत्येक आर्थिक वर्षको १ सय रुपैयाँका दरले असार मसान्तसम्म भित्र उक्त संचालन शुल्क बुझाउनुपर्ने भनिएको छ । उक्त शुल्क अनलाइन पेमेन्ट सोलुशन कनेक्ट आईपीएस, इसेवा, खल्ती, प्रभु पे, आइएमई रेमिटबाट शुल्क बुझाउन सकिने बैंकले जनाएको छ ।

हालसम्म पनि मेरो सेयर सेवा नलिएका हितग्राहीहरुले बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ कार्यालय हात्तिसार वा नजिकैको रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको समयावधिमा खाता संचालन शुल्क भुक्तानी नभएको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार ११:३० मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...