back
NMB ad

डिम्याट खाता वार्षिक संचालन शुल्क बुझाउन नेपाल एसबिआई बैंकको अनुरोध

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंकले हितग्राही खाताको वार्षिक संचालन शुल्क बुझाउनका लागि अनुरोध गरेको छ ।

बैंक एक सूचना निकाल्दै बैंकमा आर्थिक वर्ष २०७६/७७ सम्म हितग्राही खाता (डिम्याट) खोलेका खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको छ ।

प्रत्येक आर्थिक वर्षको १ सय रुपैयाँका दरले असार मसान्तसम्म भित्र उक्त संचालन शुल्क बुझाउनुपर्ने भनिएको छ । उक्त शुल्क अनलाइन पेमेन्ट सोलुशन कनेक्ट आईपीएस, इसेवा, खल्ती, प्रभु पे, आइएमई रेमिटबाट शुल्क बुझाउन सकिने बैंकले जनाएको छ ।

हालसम्म पनि मेरो सेयर सेवा नलिएका हितग्राहीहरुले बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ कार्यालय हात्तिसार वा नजिकैको रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको समयावधिमा खाता संचालन शुल्क भुक्तानी नभएको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार ११:३० मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...