back
NMB ad

असार २८ गतेदेखि लक्ष्मी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने, कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंकले असार २८ गते सोमबारदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ८ प्रतिशत ब्याजदरकाको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १५ गते स्वीकृति पाएको थियो ।

बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्ने लागेको हो ।

प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरको १० वर्षे उक्त ऋणपत्र खरिदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । माग बमोजिम आवेदन नपरेको खण्डमा भने साउन ११ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

उक्त ऋणपत्र खदिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १ लाखकित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...